बागलुङमा वाम गठबन्धनको लियो अग्रता

बागलुङ ।  बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उप निर्वाचनको मतगणनाको सुरुवाति चरणमा वाम गठबन्धनले अग्रता लिएको छ । निसीखोला गाउँपालिका वडा नम्बर १ देविस्थान मावि केन्द्रमाखसेको मतगणना गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले २ हजार १ सय ९७ मत लिएका छन् भने कांग्रेसका जित शेरचनले २ हजार … Continue reading बागलुङमा वाम गठबन्धनको लियो अग्रता